Duration 14:36

Powerpoint का तीन Trick | 3 Important Powerpoint Tricks | Powerpoint User Moste Know | Nepali Book

8 509 watched
0
264
Published 24 Sep 2020

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : Powerpoint का महत्त्वपूर्ण तीन Trick | 3 Important Powerpoint Tricks | Every Powerpoint User Moste Know | Nepali Book यस भिडियोमा Ms Powerpoint का प्रत्येक प्रयोगकर्ताहरुले जान्नै पर्ने तीन Trick हरु बताइएको छ । जुन Trick हरु पावरपोइन्टका हरेक प्रयोगकर्ताहरुले जान्नै पर्ने हुन्छ । यी 3 Tricks को प्रयोगले तपाईंको powerpoint Slide आकर्षक हुनुका साथै तपाईंको समयको पनि वचत हुनेछ । यो भिडियो हेरिसकेपछी तपाईंले यी 3 Trick मार्फत आफूलाई परेका यी तीन समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ । Ms Powerpoint मा काम गर्दै जादा कैयौं कठिनाइहरुको सामना गर्नुपर्ने हुन्छ । त्यस्ता समस्या परीरहेका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #3_Important_Powerpoint_Tricks #Powerpoint_Tips&Tricks

Category

Show more

Comments - 15