Duration 26:4

राजु र सुशिलाको दोहोरीमा भनाभन अहिले सम्मकै खतरा दोहोरी | Gangan | Raju RD VS Sushila Lama Ep. 02

578 027 watched
0
3.9 K
Published 19 Apr 2021

नमस्कार, गायिका तथा मोडल झरना पुन मगर मेरो विभिन्न प्रस्तुतीहरुलाई यहाँहरुले असाध्यै माया गर्दै आईरहनुभएको छ । सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । यहाँहरुकै साथ सपोर्ट माया र हौसलाले गर्दा आजबाट आफ्नै अफिसियल युटुब च्यालन Jharna Pun मार्फत लाईभ दोहोरी लिएर आएको छु । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । Lead Singer : Raju RD VS Sushila Lama Chrous Singer : Khagendra Magar Basanta Khadka Bibek Thapa Puskar Anupa Thapa Magar Prema Rana Gyanu Magar Musician: OM BK - Harmoniyam Karan Pariyar - Flute Rajesh Gandarba - Sarangi Gem Thapa - Madal Shiva Anurag - Madal Camera/Editor Tarakanta BK Padam Lwagun Vide/ Audio Makhamali Live Studio © & ℗ Jharna Pun, 2021 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Category

Show more

Comments - 122