Duration 9:17

भारतीय सुरक्षाकर्मीद्वारा नेपाली मारिएको विरोधमा सयौं युवा गौरीफन्टा नाकामा

34 235 watched
0
260
Published 10 Mar 2017

भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको कञ्चनपुर, आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार तनाबग्रस्त छ। करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्।

Category

Show more

Comments - 18