काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । मंगलबारदेखि लागु हुने भनिएको थप एक साताको निषेधाज्ञामा अब २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन सञ्चालन हुने भएको छ ।
#SagarmathaReport #SagarmathaTV
Please Subscribe our YouTube channel: /sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal