Duration 3:5

अष्ट्रेलियाबाट फर्केर भकाभक भक्का खुवाउदै यी युबा, काठमाण्डौको मुटु तिनकुनेमा झापाको भक्का

378 watched
0
0
Published 2 Dec 2020

पुर्वी तराईको बिशिष्ट पहिचान बनेको भक्काको स्वादले अहिले राजधानीबासीलाई लोभ्याईरहेको छ । अहिले झापा, मोरंग लगायतका क्षेत्रमा बिहान झिसमिसेमा पाईने भक्का राजधानीकै तिनकुनेमा बेच्दै उक्त परिकारलाई राजधानीमा स्थापित गर्ने अभियानमा छन झापाका ३२ बर्षीय युवा बिधुर पोखरेल । उनको तिनकुने कान्तिपुर अस्पाताल नजिकैको सानो क्याफेमा उनले भक्कालाई तिब्बेतियन रेसिपी लाफिंग र ईन्डियन टेस्टमा मट्का चियालाई पनि मिसाएका छन् । २१ बर्षको उमेरमा लहलहैमा लागेर अष्टेलिया पुगेका बिधुर १० बर्ष बसेर नेपाल फर्केपछी उनको मनमा राम्रो रेष्टोरेण्ट खोलेर ब्यवसायी बन्ने रहर त थियो तर अभिभावकको मन्जुरी भएन ठुलो लगानी गर्नलाई ।How to make Vakka

Category

Show more

Comments - 0