@D.RSujan3 years agoनिकै मार्मिक गीत , सम्पुर्ण टिमलाई सफलताको सुभकामना । 7
@
@saritaadhikari60193 years agoनमस्कार म सरिता अधिकारी काे आवाजमा शब्द सुरज उपाध्याय सँगित तारानाथ आचार्यकाे नया गित लिएर यहाँहरु समक्ष आएका छाै गित सुनी लाईक कमेन्ट र शेयर गरिदिनु हुन हार्दिक अनुराेध गर्दछु 9
@
@manishakandel76143 years agoHeart touching😭😭badhai tatha shubhakamana😍😍sampurna team lai 6
@
@manapatiadhikari4643 years agoपुरै देश राेईरहेकाे बेला अतिमार्मिक शब्द सँगित र स्वरकाे सँयाेजन भएकाे रहेछ धेरै धेरै बधाई छ सुरज उपाध्याय तारानाथ आचार्य सरिता अधिकारि अर्जुन बाँस्ताेला सहित टिमवर्कलाई 7
@
@lalitakharel60583 years agoपरिपाक मिलेको गीत हजुरहरूलाई हार्दिक बधाई तथा शुभकामना ! 4
@
@surajupadhya48433 years agoनमस्कार म सुरज उपाध्याय तारानाथ आचार्य सरको संगीत , सरिता नानीको स्वर, मेरो शब्द रहेको गीत सुनेर प्रतिक्रियाको लागि हार्दिक अनुरोध गर्दछु । 8
@
@aryansclip18333 years agoaaha kati mitho geet.. sarhai man royo 5
@
@basantibarsha15963 years agoमार्मिक र यथार्थ गीत रुवाउनु भयो ?😭😭😢😭😭😢😭😭😢❤️❤️ 4
@
@binitasubedi74013 years agoNice song sarita nanu ajhai pargati hos subha kamana❤️❤️ 7
@
@taranathacharya1233 years agoनमस्कार मा तारानाथ आचार्य ,सुरज उपाध्यायको शब्द रचनामा सरिता अधिकारीको सुमधुर स्वरमा मेरो संगीत अनि एरेंज्मा यो गीत यहाहरु समक्ष प्रस्तुत गरेका छौ कृपया हेरेर प्रतिक्रिया दिनुहोला | 6
@
@sarojadhikari47513 years agoSentimental songs a lot of thanks all team 5
@
@jeewansahani94083 years agoHeart touching one❤️👏congrats entire team🙏 5
Related videos for Ghara Kheta घर खेत पहिरोले बगाएर लयो -New Sad Song 2078/ By Sarita Adhikari Lyrics Suraj Upadhyaya: