working abroad nepal | nepali job finder |nepali job agency |latest job demand for nepali |#jobissue
---------
sometime we spend too much time thinking about goal setting. But we not think about own bad habit that make trouble to get that goal . Are you planning to go in foreign country to do job ? If you bring your bad habit with you. That make you trouble. Here i am sharing something important about this issue.
याे देशमा जान्छु । यस्तो काम गर्छु । यति धेरै कमाउछु भनेर सपना बुनिरहँदा अाफु सँगै ती देशमा जाने , कमाउनका लागि काम गरिरहँदा सँगै रहने गलत अादतहरू बारे भने हामीले कहिले पनि साेच्दैनाै । परदेश जानू पुर्व याे भिडियो हेर्नुस । अाफु सग भएका त्यस्ता अादत नेपाल मै छाडेर परदेश जानुस । किनभने तपाईंको गलत अादतले तपाईंको लक्ष्यलाई बाधा पुर्याउछ । याे भिडियो हेर्नू भयाे भने तपाईंका त्यस्ता अादतहरू पत्ता लगाउन मद्दत पुर्याउछ ।
कृपपया सस्क्राईभ गर्न नभुल्नु हाेला !
#workabroadnepal #jobsabroadnepal,
#nepaliworkingabroad