बंैकिङ् प्रणालीमा तरलताको चरण अभाव भएपसँगै बैंक तथा वित्तिय संस्थाहरुले स्वदेशमै भएको रकमलाई रेमिट्यान्स रकमको रुपमा परिवर्तन गर्दै निक्षेपको रुपमा देखाइरहेका छन् । अपेक्षित रूपमा निक्षेप संकलन नभएपछि आफ्नो बैंकमा निक्षेप बढाउनका लागि राष्ट्र बैंकको निर्देशनको ठाडो उलङ्घन गर्दै बैंकहरुले नक्कली रेमिट्यान्स देखाउने काम गरेका हुन् । यो प्रवृत्तिले निक्षेपकर्ता बैंकहरु नै जोखिममा पर्ने बैकर्सहरु बताइरहेका छन् ।
SUBSCRIBE:
/user/news24tvchannelhttps://www.instagram.com/nbcnepal/https://www.tiktok.com/@ news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews