Duration 3:55

सलह किन्न प्रदेश र स्थानीय सरकारवीच मूल्यमा प्रतिश्पर्धा | Salaha in Nepal

19 984 watched
0
202
Published 30 Jun 2020

नेपालमा सलह नभित्रने एकमहिनाअघिको सरकारी प्रतिवेदनविपरित सलह भित्रिएसँगै नियन्त्रणका लागि संघीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्मले विभिन्न योजना ल्याएका छन् । सलह संकलन गरी ल्याउनेलाई नगद दिइने प्रदेश पाँच सरकारको योजनालाई अरु प्रदेश, स्थानीय तह र व्यक्तिलेसम्त अझ भाउ बढाएर अनुसरण गरेका छन् । News Correspondent: Kamala Subedi Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ►Instagram: https://www.instagram.com/ap1hdtv/ ► Facebook: https://www.facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2020 AP1HD™ #apreport #Salaha #SalahaPrice #AP1HD #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 11