Duration 32:25

त्रिभुवन अार्मी Vsचापाकोट स्याङ्जा विचको फाईनल खेल | | Volleyball | | | Part-1

10 264 watched
0
96
Published 21 Jan 2019

दोस्रो रामपुर महोत्सवको अवसरमा पाल्पाको रामपुरमा सम्पन्न इन्डो नेपाल आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधी त्रिभुवन अार्मी क्लवले जितेको छ । सोमबार भएको फाईनल खेलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३/२ सेटले पराजित गर्दै प्रथम उपाधी विजेता बनेको हो । फाईनल खेलको लगातार पहिलो र दोस्रो सेट २५/१३, २५/१८ अंक सहित हात पारेको अार्मीले तेस्रो र चौथो सेट चापाकोटलाई २५/२१, २५/२२ अंकका सुम्पिएको थियो । निर्णायकको रुपमा रहेको पाँचौ सेट त्रिभुवन आर्मी क्लवले १५/७ अंक सहित हात पार्दै उपाधी चुमेको हो । प्राविधिक समस्याका कारण खेलको बाँकी अंश दोस्रो भागमा राखेका छौं । बाँकी खेलहरु हेर्नका लागि हाम्रो युट्युव च्यान /watch/c6cJy5wxRHGxJ लाई Subscribed गर्न नभुल्नु होला । हामी विश्वस्त छौ पुरा भिडियो हेरीसके पछि याहाँले लाईक, शेयर र कमेन्ट अवश्य गर्नुहुनेछ । धन्यवाद ।

Category

Show more

Comments - 4