Duration 13:54

Lockdown Short movie लक डाउन को रोदन short movie ५ भोकै दिन काट्दै

670 watched
0
37
Published 24 May 2020

पछिल्लो समय देशमा कोरोना को कारण निकै लामो समय देखि चलिरहेको lockdown को कारण जन मानस मा पर्न गएको प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पार्न गएको। असर लाई चेतना मुलक तथा संदेश मुलक र तरिकाले जस्ताको त्यस्तै तापाई हरु माझ प्रस्तुत गर्दै भाग एक देखि भाग ५ सम्मको सफलताको यात्रा मा आइपुगेका छौं आशा छ पक्का पनि तपाईँ हरुले मन पराउनुहुन्छ। यो भिडियो हेरेपछि तपाईंको मन मा जस्तो लाग्छ त्यस्तै टिप्पणि गरिदिनु होला। र अन्त मा यो भिडियो लाई subscribe गरी like comment share Pani गर्न नभुल्नु होला। धन्यवाद तपाईँ सङ्ग यस्ता कुनै प्रतिभा भए हामीलाई सम्पर्क गर्नुहोला।

Category

Show more

Comments - 28