Duration 17:27

सहयोग गरौं , पुण्य कमाउ

74 watched
0
2
Published 22 Aug 2020

हार्दिक अपिल🙏 हार्दिक अपिल 🙏🙏 कोरोनाको यो बिषम परिस्थितिमा , समय र परिस्थिति सहज छैन तरपनि मेरा ईष्टमित्र, साथी भाईको पहिले जत्तिकै साथ र सहयोगको अपेक्षा सहित, आज मेरो आफ्नै जन्मथलो , हाम्रै परिवार भित्रको समस्याले आखामा आशु छचल्कि रहेको छ, भिमसेन थापा गाउपालिका ४ धावा ( हाल काठमाडौं ) कि मलाई अति माया गर्ने भाउजु शर्मिला परियारको दुबै मृगौला फेल भएको र उपचार गर्न समेत धौ धौ परेको खबरले अति दुखि छु तसर्थ " शर्मिला परियार बचाउ अभियान " फेसबुक मार्फत चलाउने निर्णय गरेको छु, त्यसैले हजुरहरुलाई आफुले सकेको सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु। थप जानकारिको लागि शर्मिलाका श्रीमान् कृष्ण परियार ९८४११२८९३१, र बालकृष्ण परियार ९८५६०४०२८३,९८०५८४८८३१ पुनश्च : सबै वास्तविक जानकारिको लागि मेरो फेसबुक पेजमा राखिएको भिडियो हेर्नु हुन पनि अनुरोध गर्दछु।

Category

Show more

Comments - 0