Duration 11:38

नागरिकता अध्यादेश र सर्वोच्च अदालतको अन्तरिम आदेश

254 watched
0
7
Published 5 Aug 2021

#TanneriChaso #नागरिकता_ऐन_संशोधन पटक पटक उठ्ने नागरिकता सम्बन्धि विवाद के हुन् त ? सरकारले ल्याएको अध्यादेशमा के छ ? संसदमा प्रस्तावित विधेयकका प्रावधान के छन् ? र अध्यादेश अनुसार नागरिकता वितरण गर्न रोक्ने सर्वोच्चको अन्तरिम आदेशमा के भनिएको छ ? भन्ने बारे हामीले यो भिडीयोमा चर्चा गरेका छौं ।

Category

Show more

Comments - 2