Duration 42:45

Mhendo Maya काे आँगानमा फापरे Hero Sherap Rumba,नुवाकाेटमा म्हेन्दाे माया भाका नुबुझ्ने तामाङहरू छन्

9 269 watched
0
239
Published 23 Mar 2021

काठमाडाैँ । गायक शेरप रूम्बा नुवाकाेटबाट फापरे गीत गाउँदै तामाङ सांगीतिक जगतमा पहिचान कमाउन सफल गायक हुन् । नुवाकाेट, रसुवा, धादिङमा विशेष गरेर म्हेन्दाे माया गीत रूचाउनछन् । सेलाे गीत अथवा फापरे गीत गाउँदैनन् भन्ने भ्रममा हुनुहुन्छ भने भ्रममा नपर्दा हुन्छन् । किनभने गायक सेरप रूम्बासँग सारा खबरले विशेष संवाद गरेकाे थियाे । उहाँ भन्नुहुन्छ म पनि नुवाकाेटकाे नै गायक हाे तर मैले नै म्हेन्दाे माया भाका बुझ्दीन , मेराे गाउँमा म्हेन्दाे मामा भाका सुनिदैन भन्दा पनि फरक पर्दैन । जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे । समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ । Sarakhabar TV, Programme host: Milan Lama Dong, Camera : Db Parajuli, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. /channel/UCjSzzRpiBv0tGiA3nHYFmbw?view_as=subscriber Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: https://www.facebook.com/groups/50585..., Twitter: https://twitter.com/home www.sarakhabar.com, admin@sarakhabar.com, #

Category

Show more

Comments - 15