Duration 7:51

Excel को प्रत्येक पेज शीर्षक सहित प्रिन्ट गर्नुस् | Print Title And Heading in Excel | Nepali Book

3 016 watched
0
86
Published 23 Jun 2020

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : Excel को प्रत्येक पेज शीर्षक सहित प्रिन्ट गर्नुस् | Print Title And Heading in Excel | Nepali Book एक्सेल Excel को फाइल प्रिन्ट गर्दा पहिलो पेजमा त शीर्षक Title आएको हुन्छ, तर अन्य पेजमा शीर्षक नआउनाले हामीलाई समस्या हुने गर्दछ । यस्तो अवस्थामा excel को प्रिन्ट टाइटल print title कमान्डको प्रयोग गर्नु उपयुक्त हुन्छ । यस भिडियोबाट तपाईंले कसरी प्रिन्ट टाइटलको प्रयोग गरि हरेक पेजमा शीर्षक सहित प्रिन्ट गर्न सकिन्छ भन्ने कुराको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ । कहिलेकाहीँ सानो कुराले पनि हामीलाई ठुलो तनाव दिएको हुन्छ । त्यसैले यस्ता सरल र सामान्य कुराको जानकारी लिइराख्नु आवश्यक हुन्छ । यस भिडियोमा मार्कलेजरको उदाहरण दिई print title कमान्डको प्रयोग गर्न सिकाइएको छ । यो भिडियो शिक्षकका लागि त उपयोगी छ नै, त्यसबाहेक हरकोही excel सिकारु beginners का लागि पनि अत्यन्तै उपयोगी रहेको छ । भिडियो मन परेमा लाइक कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #PrintTitle #MsExcle

Category

Show more

Comments - 10