नेपाली चलचित्रकी Blockbuster नायिका तृप्ती नाडकर, उनको मावली नेपाल | Biography of Tripti Nadkar
#phalaichaentertainment#triptinadkar
तृप्ती नाडकर एउटा यस्तो नाम हो जसलाई सम्झने बित्तिकै थुप्रै ब्लकबष्टर नेपाली चलचित्रको नाम नेपाली चलचित्रका दर्शकहरूको दिमागमा घुम्न थाल्छन् । उनले अभिनय गरेका सम्झना, कुसुमे रुमाल, साइनो, लाहुरे आदि चलचित्र नै उनका पहिचान हुन् । यस भिडियोमा हामीले उनै सुपरहिट चलचित्रहरूकी नायिका तृपती नाडकरको जीवनी प्रस्तुत गरेका छौँ ।
Tripti Nadkar is a name that many blockbuster Nepali movie names come to mind as soon as we remember it. Her films like Samjhana, Kusume Rumal, Saino, Lahure etc. are her identity. In this video, we have presented the biography of Tripti Nadkar, the heroine of the same superhit movies.
Video Clip Credit:
- Movie: Samjhana
Channel: HighlightsNepal
- Movie: Saino
Channel: HiTechEntertainment
- Pradip Karki (song - Mera laagi | मेरा लागि )
Background Mucis:
- youtube audio library
Script/Auddio/Video: Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.