Duration 19:8

News आज ३१ गतेका मुख्य समाचार | केपि फेरि प्रधानमन्त्री बने, रबिको गाडी रोकियो, सबै बैंक बन्द, Gas

242 809 watched
0
7.8 K
Published 14 May 2021

News 🔴 आज ३१ गतेका मुख्य समाचार | केपि फेरि प्रधानमन्त्री बने, रबिको गाडी रोकियो, सबै बैंक बन्द, Gas आज २०७७ बैशाख ३१ गतेका मुख्य समाचार १. कोरोना संक्रमणबाट नेपालमा एकै दिन २१४ जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा ८९६० जनामा कोरोना संक्रमण पुष्टि ३. नेपालमा रोकिएका भारतीयलाई साउदी पुर्‍याउन नेवानि र हिमालयलाई अनुमति ४. बैंकले अत्यावश्यक बाहेकका सेवा नदिने, बैंक बन्द सम्बन्धि ठुलो खबर ५. केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, आज शुक्रबार दिउँसो २ बजे शपथ लिने ६. रामेश्वर थापाको घरमा प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालबीच भेटवार्ता ७. एमालेको विवाद हल गर्न कार्यदल बनाउने सहमति, एमाले विवाद सुल्झाउन ९ सदस्यीय कार्यदल गठन ८. काठमाण्डौ उपत्यकामा थपिए ३,५६२ जना कोरोना संक्रमित ९. केपी ओलीले चारैजना नेतालाई पठाए निलम्बन फुकुवा गरिएको पत्र १०.महामारीमा मनलाग्दी मूल्य, सबै खाद्यबस्तुको किलोमै १५ रुपैयाँ महँगो ११.आजबाट फेरी कुन कुन जिल्लामा लकडाउन थपियो र कुन कुन जिल्लामा लगाईयो त यसबारे पुरै जानकारी १२.बूढानीलकण्ठमा शेर बहादुर देउवा र प्रचण्डबीच भेटवार्ता १३.गण्डकीमा पार्टी निर्णय नमान्ने सांसदलाई कारबाही हुन्छ : राष्ट्रिय जनमोर्चा १४.कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, फेरि केपी ओली नै प्रधानमन्त्री १५.उपप्रधानमन्त्री र अमेरिकी राजदूतबीच टेलिफोन संवाद : अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने १६.नेपालले अमेरिकासँग माग्यो खोप र स्वास्थ्य सामग्री १७.बिधार्थीको परिक्षा सम्बन्धि ठुलो खबर आयो १८.सेयर बजार– व्यापार र होटलले गुमाउँदा फाइनान्समा आकर्षण, सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी १९.केपी ओली र माधव नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा तत्काललाई टर्‍यो २०.माधव नेपाल समूहको निष्कर्ष : केपी ओली जेठ २ मा फर्किए सहमति हुन्छ २१.वर्ल्डलिंकका सञ्चालक विजय जलानको कोरोनाका कारण निधन २२.सरकार गठनको सम्भावना टर्दै गएको कांग्रेस–माओवादीको निष्कर्ष २३.अक्सिजन सिलिण्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो २४.टेलिकमको लकडाउन अफर : ३९ रुपैयाँमा अनलिमिटेड डाटा, रिचार्जमा बोनस २५.१५ दिनमा अक्सिजन प्लान्ट सम्भव छैन : निजी अस्पताल २६.केपी ओली पुन: चतुर सावित भए : बाबुराम भट्टराई २७.वालुवाटारमा प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच छलफल २८.रबि लामिछानेको गाडीलाई सडकमै रोकियो यसबारे पुरै जानकारी smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

Category

Show more

Comments - 304