Duration 3:29

New Beautiful Lines 2021 | | Best Quotes Status | | Man Chune Vanai | | ma ani timi

9 700 watched
0
325
Published 7 Feb 2021

Thanks for watching, Don't Forget to like share & SUBSCRIBE for more videos thank you Subscribe : /channel/UCAHEy-bB9lmeqB5FM2bO2Vg?view_as=subscriber Writing : Ma Ani Timi Voice By : Ma Ani Timi Video Title : New Beautiful Lines 2021 || Best Quotes Status || Man Chune Vanai || ma ani timi ..................................................... ma ani timi, where you will find videos on: Nepali : - Love Quotes - Love Status - Love Lines - Man Chune Bhanai Haru - Man Chune Lines - Shayari - Muktak - Poetry " Stay happy, share yours love & enjoy life ☺️ Join me on Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ ❤❤❤❤❤❤❤❤ Follow Insta : https://www.instagram.com/ma_ani.timi/ Follow On Tik Tok : tiktok.com/@maanitimiofficial Share Yours Quotes and Lines With us : Send Here 👇 Email : manozrai700@gmail.com Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ Thank You ......................................................... #MaAniTimi #ManChuneLineHaru #NepaliQuotes Lines : उसलाई मेरो आवश्यकता त्यो बेला पर्ने छ "जब मतलबको सम्बन्ध" अनि सम्बन्धको मतलब थाहा हुनेछ मायाको बजारमा अजब गजबको काम हुने गर्छ मान्छेहरु रुवान छादैन, अनि जिउदो दिल मुस्कुराउन छादैन धेरै बर्ष पछि आज उसको र मेरो भेट भयो कुनै बेला भन्ने गर्थ्यो धेरै याद आउने छौ तिमी तर आज उसैले चिन्न पनि सकेन यहाँ तिम्रो जिउनको कारण पनि माया हुन्छ जिउन नदिने पनि यहि माया हुने गर्छ पर्खाइ मेरो थियो माया पनि मेरै थियो रोजाइ मेरो थियो सपनाहरू पनि मेरै थियो तर उहीँ नै मेरो हुन सकेन चोट दिनु थियो त शरीरमा दिएको भए हुन्थ्यो नि जब दियौं दिलैमा दिएर गयौं पीडाहरु त कम भएन तर सहने आदत बनी सकेको छ छोराहरुले भागबन्डा सम्म साथ दिए तर छोरीहरुले घाट सम्म साथ दिए अक्सर उसैलाई अर्काको घर जाने जात भन्छ सोध्छ बुहारिले दाइजो मा के के ल्यायो तर यो कहिले सोधेन कि, बुहारी ले के के छोडेर आयो बरु एक्लोपन मै रमाउनुस झुठो बाचा र झुठो मान्छे संग रहनु भन्दा हसाउने साथीहरु को बिचमा त छु त्यही पनि दिल उदास छ मेरो Subscriber हरु ले मेरो मृत्युको खबर सुने भने यहि भन्छन होला देखेको चिनेको त थिएन तर लाईनहरु त राम्रो लाग्थो

Category

Show more

Comments - 52