Duration 18:41

ID Card बनाउन सिक्नुस् | Make ID Card In Ms Word | How To Create ID Card | Nepali Book

23 779 watched
0
516
Published 21 May 2021

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : ID Card बनाउन सिक्नुस् | Make ID Card In Ms Word | How To Create ID Card Photoshop मा मात्रै नभएर Ms Word मा पनि ID Card डिजाइन गर्न सकिन्छ । Ms Word मार्फत कसरी ID Card डिजाइन गर्न सकिन्छ भन्ने कुरा यस भिडियोमा देखाइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले पनि ms word मा सजिलोसँग ID Card लगायतका कार्डहरु डिजाइन गर्न सक्नुहुनेछ । Ms Word मा विभिन्न कार्डहरुको डिजाइन पनि गर्न सकिन्छ भन्ने जानकारी हाम्रा दर्शकलाई प्राप्त होस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #HowToCreateIDCard #InWord

Category

Show more

Comments - 4